Schedule

When & where

common.venue

Starts: Aug 11, 2025 · 05:30 PM

This event has ended.

About

About this event

देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीचमा पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवालाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले सार्वजनिक गरेको ४० युवाको सूचीमा छानिएका जेएफपीका संस्थापक अध्यक्ष एवं लेखक सरिता परियारलाई हार्दिक बधाई एवं शुभकामना !

 

साढे पाँच सय जनामध्ये छानिएकी सरिता परियारबारे अनलाइन खबरले लेखेकाे छ :

‘मकवानपुरमा छोइछिटो सहँदै हुर्केकी सरिता परियारले आफ्‌नो जीवनको अन्यायलाई सामूहिक संकल्पमा बदलिन् । उनी जातीय, लिंगीय र सामाजिक न्यायका सवालमा गहिरो बुझाइका साथ लेख्दै आएकी छिन् । सरिता यतिखेर प्रतिबद्ध विद्रोहीबाट आलोचनात्मक चिन्तन गर्ने लेखकका रूपमा देखिएकी छिन् ।’

 

विस्तृत विवरणका लागि :

अनलाइनखबर ४० वर्षमुनिका ४० युवाको सूची सार्वजनिक (लाइभ) – Online Khabar

जात र पितृसत्ताविरुद्ध बगावत – Online Khabar