translation.english_version
प्रकाशन मिति December 11, 2025 at 11:26 AM
लेख

पूर्ण कथा

रातोपाटीमा प्रकाशित

CREA द्वारा काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय महिलावादी सम्मेलनमा दलित महिलाको आवाजलाई जानाजानी पाखा लगाएको भन्दै जस्ट फ्युचर्स पहलकी संस्थापक अध्यक्ष तथा लेखक सरिता परियारले गम्भीर आलोचना गरेकी छन्।

उनले यसलाई सामान्य भूल नभई ‘आफैँलाई विशेषाधिकार दिने जातीय वर्चस्ववादी महिलावादीहरूको समस्याको संज्ञा दिएकी छन्। परियारले सम्मेलनका लागि तयार पारेको ‘दिन नपाइएको मन्तव्य’ (Undelivered Talk) मार्फत जात व्यवस्था र यसको विश्वव्यापी प्रभावमाथि प्रश्न उठाएकी छन्।

 

पूर्ण समाचार पढ्नको लागि: यहाँ क्लिक गर्नुहोस्

 

translation.english_version